नेपालले दियो युगान्डालाई सय रनको लक्ष्य
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २०:३०:३०
५ जेठ, काठमाडौं । तेस्रो टी-२० शृंखलामा घरेलु टोली नेपालले युगान्डालाई जितका लागि एक सय रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको हो ।
नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन् । ५४ बलको सामना गरेकी ज्योतिले ५ चौका प्रहार गरेकी थिइन् । यस्तै, कप्तान रुविना क्षेत्रीले १८ रन बनाउँदा सीता राना मगरले १२ रन बनाइन् । सरिता मगर र कविता कुवँर शून्यमा आउट भए ।
बिन्दु रावल, इन्दु बर्मा, रोमा थापा र डल्ली भट्टले भने दोहोरो अंक जोड्न सकेनन् । युगान्डाको लागि फिओना कुलुमे, साराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिए । यस्तै, जनित एमबाबाजी र रिता मुसामालीले एक विकेट लिए ।
नेपाल आज पहिलो जित निकाल्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ । यता, युगान्डा भने लगातार तीन खेल जिँत्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार