प्रकाश तामाङ राज र रुबिना अधिकारीको बैंश जोबन
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १७:३०:४६
६ जेठ, काठमाडौं । अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत ‘बैंश जिबन भाग-२’ भर्खरै बजारमा आएको छ । गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ । रिमंचक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।
स्थानीय चुनाब भर्खरै सम्पन्न हुँदा र यस बिचमा गीत संगीतको बजारमा थोरै मात्र प्रस्तुति सार्बजनिक भैरहंदा, यस गीतले अशंख्य संगीतका अनुरागीहरुलाई खुबै आनन्द प्रदान गर्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ । गीतलाई लय रेशम थिङ्ग तयार पारेका हुन् भने शब्द रबिन लामाले भरेका छन् ।
गीत निकै उत्कृष्ट बनेको छ र गीतको माधुर्यता जस्तै भिडियोलाई पनि आकर्षक रुपमा तयार पारिएको छ कुमारी लामाको ‘बैंश जिबन भाग-२’ को म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल प्रकाश तामाङ राज र रुबिना अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतका मोडल राजले यस अघि पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन् ।
माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन् । गीतको भिडियोलाई राम स्याङ्गतान आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार