प्युठानमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १८:१७:३
१२ जेठ, प्युठान । प्युठानको प्युठान नगरपालिका–१ बेलुवामा हिजो साँझ साईकल पल्टिदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाह रहेका छन् ।
चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा गएराती साढे १ बजे भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
सल्यानमा बस दुर्घटना अपडेट: १३ जना घाइते
बैशाख ५, २०८१ बुधबार
सल्यानको बागचौर -२ ठिनबाङमा बस दुर्घटना
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार