१३ असार २०७९, सोमबार

चामेमा खच्चडबाट खाद्यान्न दुवानी गर्दै

प्रकाशित मिति :  १२ जेष्ठ २०७९, बिहीबार १५:३९


१२ जेठ, मनाङ । गण्डकी प्रदेशकै दुर्गम गाउँपालिका नार्पाभूमिमा मनाङ सदरमुकाम चामेबाट खच्चडबाट खाद्यान्न साम्रागी दुवानी गर्दै । सडक सञ्जालले नजोडिएको यस गाउँपालिकाको यातायात नै खच्चडको भरमा छ । तस्वीर ः नवीन लामिछाने÷रासस


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा