११ असार २०७९, शनिबार

श्रीलंका र अष्ट्रेलियाबीचको खेल जारी

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १७:०७


५ असार, काठमाडौं ।  तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध अष्ट्रेलियाले टस जितेर ब्याटिङ सुरु गरेको छ ।

श्रीलंकाको कोलम्बोमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरेसँगै श्रीलंका फिल्डिङ गरिरहेको छ । पाँच श्रृंखलाको एकदिवसीय खेल १–१ को अवस्थामा छ ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा