१६ असार २०७९, बिहीबार

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ११:०९


६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी चिनियाँ युआन एकको खरिदमूल्य १८ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ६४ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता