१६ असार २०७९, बिहीबार

जनरल इन्स्योरेन्सको आयोजनामा २५ जनाले गरे रक्तदान

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १७:४९


७ असार, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले व्यवसाय संचालन गरेको ४ बर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सोमबार व्यवसाय संचालन दिवसको अवसर पारेर शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको कम्पनी सचिव राम प्रसाद पौडेलले नेपालबहस डटकमलाई जानकारी दिए ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता