११ असार २०७९, शनिबार

फलफूल, तरकारी र चुर्पी बिक्री गर्दै स्थानीय

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार ०८:२४


८ असार, इटहरी । धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट र अन्य स्थानीय उत्पादन । भेडेटारको पर्यटन जत्तिकै चहलपहल यस्ता स्थानीय सामग्रीको किनमेलमा पनि देखिन्छ । तस्बिरः विराट अनुपम÷रासस


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा