१६ असार २०७९, बिहीबार

धौलागीरि अस्पतालमा बिरामीको चाप

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार १३:०६


असार ८, गलकोट । बागलुङको धौलागिरि अस्पतालमा उपचारका लागि आएका बिरामी । अस्पतालमा पछिल्लो समय बिरामीको चाप ह्वातै बढेको छ । गर्मी लागेपछि अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएर दैनिक ३०० देखि ४०० पुगेको छ । तस्बिरः खेमराज गौतम: रासस


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता