१६ असार २०७९, बिहीबार

जनमत वाङ्मय प्रतिष्ठानलाई एक लाख ५० हजार

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार १६:२६


९ असार, काठमाडौं ।  वर्षमा एकपटक एक जना लेखकलाई सम्मान गर्ने उद्देश्यले जनमत वाङमय प्रतिष्ठानलाई रु एक लाख ५० हजार हस्ताणतरण गरिएको छ ।

बनेपाका समाजसेवी तथा काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दियेशरत्न शाक्यको परिवारले नेपाली भाषा र साहित्यको विकासममा थप सहयोग पु-याउने उद्देश्यले उक्त रकम हस्ताणतरण गरे प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिए ।

दियेशका स्व मातापिता ज्ञानरत्न र मङ्गलतारा शाक्यको स्मृतिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।


260
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता