धरानको भीन्टेज क्याफेमा समिर श्रेष्ठ लाइभ
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २२:३४:५
१० असार, धरान । युवापुस्तामा अहिले निक्कै लोकप्रिय हुँदै आएका गायक समिर श्रेष्ठ आउँदो असार १५ गते बुधबार साँझ धरानको लोकप्रिय भीन्टेज क्याफे लंज एण्ड बारको स्टेजमा आफ्नो प्रस्तुति देखाउन आउँदै छन्।
टुबोर्ग बियरको प्रस्तुतिमा ‘समिर श्रेष्ठ लाइभ इन धरान’ कार्यक्रममार्फत पहिलो पल्ट धरान आउन लागेका गायक समिर श्रेष्ठका थामन हात , मेरो मनमा , चार दिवार , माया त माया हो ,चित्त बुझाउनु कसरी ,बुझी देउ , आज किन ,कुरी बसेछु लगायतका गीतहरु युवा(युवतीहरु माझ अत्यधिक लोकप्रिय रहेका छन्।
डिभाईन वाइन को सह (प्रायोजन तथा रेड्ब्लु इनर्जी ड्रिंक ,क्रंची फिटनेस, ट्रोल धरानको सहयोग रहेको कार्यक्रममा स्थानीय एफ थ्री ब्याण्डको समेत प्रस्तुति रहने छ। ग्यारेज इन्टरटेनमेन्टको आर्टिस्ट म्यानेजमेन्ट र सिल्भर इन्टरटेनमेन्टको म्यानेजमेन्टमा कार्यक्रम आयोजना भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार