भक्तपुरका इन्जिनियर दुवाल सम्मानित
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २०:१४:१८
१२ असार, काठमाडौं । सरकारले भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाललाई सम्मान गरेको छ । लामो सयमदेखि युवा उद्यमी तथा व्यवसायीलाई आन्टप्रोनर्स (स्वावलम्बी) बनाउनगरेको योगदानको कदरस्वरूप युवा तथा खेलकुद मन्त्रालयले उनलाई सम्मान गरको हो । मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले इन्जिनियर दुवाललाई प्रशंसपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
उद्योग व्यवसायको क्षेत्रको विकासबाट मात्र राष्ट्रको समुन्नत विकासमा टेवा पुग्ने र इन्जिनियर दुवालले यसका लागि गरेको कामको कदर गर्दै सम्मान गरेको जनाइएको छ । युवा वर्गलाई यस क्षेत्रमा क्रियाशील गराउन दुवालको भूमिका प्रेरणादायी रहेकाले सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ ।
इन्जिनियर दुवाल युवा व्यवसायी हुन् । उनी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । आफू र युवा वर्गलाई नयाँंनयाँं व्यापार व्यवसाय संलग्न गराउन उनी निरन्तर क्रियाशील छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार