एसईई कप फुटसलको उपाधि इम्यानुअललाई
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १८:५२:२३
१४ असार, भक्तपुर । खेल र अनुशासनसहितको शिक्षाु भन्ने भनाइलाइई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दोस्रो भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएको छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक गोलकर्ता लाक्पा तामाङ र उत्कृष्ट गोलकिपर सुरज शाही बनेका छन ।
विजेताहरूलाई नगद १० हजार, शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई नगद पाँच हजार शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।प्रतियोगितामा जम्मा १९ विद्यालयका १९ वटै टिम सहभगी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार