गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार १८:१४:१४
१५ असार, न्युयोर्क । गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ ।
सबैभन्दा बढी गर्भपतन दर अगस्टमा भएको थियो । फेव्रुवरीको तुलनामा अगस्टमा गर्भपतन दर ४४ प्रतिशत बढी थियो । आठ साताअघिको ‘जतिबेला भ्रूणको आकार रास्पबेरी जत्रो हुन्छ’ गर्भपतनको सम्भावना बढ्दो रहेको थियो । विशेषज्ञहरूले न्यानो मौसममा अत्यधिक गर्मी वा जीवनशैली गर्भपतनको कारक रहेको विज्ञहरू बताउँछन् ।
त्यस्तै, गर्भावस्थाको कुनै पनि हप्तामा गर्भपातको जोखिम फेब्रुवरीको अन्त्यको तुलनामा अगस्टको अन्त्यमा ३१ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ ।
बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा। अमेलिया वेसेलिंकले भनिन्, जब तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ, यसले तपाईंलाई परिणामको कारणहरूको बारेमा संकेत दिन सक्छ । बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा। अमेलिया वेसेलिंकले भनिन, ‘कुनै पनि समय तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ ।’
उनले अगाडि थपिन, ‘हामीले गर्भपातको जोखिम विशेष गरी आठ साताअघि गर्भपतन हुने ‘प्रारम्भिक’ गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी भएको भेट्टायौँ । ’ उनका अनुसार तातो गर्भधारणपछि देखिने अन्य परिणाम जस्तै पूर्व प्रसव, कम तौल, र मृत जन्मसँग सम्बन्धित छ । अध्ययन इपिडेमियोलोजी जर्नलमा प्रकाशित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार