‘विक्रम रोना’ मा किच्चाले १५ करोड पारिश्रमिक बुझे
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार २०:३४:८
१६ असार, काठमाडौं । कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन् ।
फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ ।
यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन् । कन्नड फिल्ममा यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन् ।
फिल्म ‘विक्रम रोना’ एक हरर एडभेञ्चरस फिल्म हो । फिल्ममा किच्चा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार