१ भाद्र २०७९, बुधबार

धान खेतमा युरिया छर्दै किसान

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १४:५२


१७ साउन, कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका(३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता रहेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/ररासस


1.03k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा