१ भाद्र २०७९, बुधबार

नेपाल र बंगलादेशबिचकाे पहिलो हाफ गोलरहित बराबरीमा

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १७:२१


Football.

१७ साउन, काठमाडौं  । साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन । दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।


13
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा