१८ साउन, गलेश्वर । काली गण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नहुँदा बर्खाको भेलमा खोला पार गर्दै सवारी साधन र ढुङ्गा गेगर पन्छाएर पानी भित्र बाटो बनाउँदै स्काभेटर । तस्बिर: ध्रुवसागर शर्मा/रासस