हुमागाईंले बोलाए ४० खेलाडीलाई बन्द प्रशिक्षणमा
नेपालबहस संवाददाता
साउन २९, २०७९ सोमबार ०:५३:९
२९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले भदौ ११ गते घरेलु मैदानमा हुने बंगलादेशविरुद्धको खेलका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।
हुमागाईंले अल्मुताइरीसँग विवादका कारण राष्ट्रिय टिमबाहिर रहेका अघिकांश सिनियर खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।
नेपाली टिम :
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकाश खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अनन्त तामाङ
मिडफिल्डरः सञ्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डांगी, सुरजजिउ ठकुरी, सुवास गुरुङ, आभाष लामिछाने, सुनिल बल, आयुश घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट
फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार