ललितपुरका सडकमा ६ लाखको रबरका डिभाइडर
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १८:५८:३०
३० साउन, काठमाडौं । सवारी दुर्घटना कम गर्न ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ ।
महानगरको सुन्दरता बढाउन र दुर्घटना कम गर्न पहिलो दिन पुल्चोक क्षेत्रमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखिएको हो ।
ललितपुर महानगरका मुख्य सडकहरुमा ५ सय वटा रबरका डिभाइडर राखिएको बताइएको छ । पुराना सिमेन्टका डिभाइडरहरु थोत्रा र खतराजन्य भएपछि रबरको डिभाइडर सडकमा राखिएको छ ।
सोमबार मात्रै महानगरले ६ लाख रुपैयाँ बराबरको २ सय वटा डिभाइडर राखिएको छ । दुईवटा डिभाइडर बिचमा ७ फिटको रबरको पाइप पनि राखिने बताइएको छ । रबरका डिभाइडर र पाइपहरु गाडीले ठक्कर दिंदा र कुल्चिँदा पनि नफुट्ने भएकाले फेरि प्रयोग गर्न मिल्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार