सम्झनाको तिजको कोसेली फेसन गर्ने जमाना
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २१:५०:५५
३१ साउन, काठमाडौं । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरू बजारमा आउने क्रम जारी छन् । सोही क्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना कँडेल लोक तथा दोहोरी गीत संगित प्रेमी दर्शक तथा श्रोताहरुका लागि नयाँ नाम होइन पछिल्लो क्रममा लाइभ दोहोरीमा चिनिएकी गायिका सम्झना कँडेल तिजको कोसेली‘फेसन गर्ने जमाना’ भन्ने गीत लाई सुन्दर परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।
यस गीत लाई लोकप्रिय गायिका सम्झना कँडेलकै लय तथा स्वर रहेको छ भने शब्द भने नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेका गायक सुन्दर परियार को रहेको छ ।
एरेन्ज : तारानाथ आचार्य गर्नु भएको छ भने मिक्सिङ्ग :खड्का बाजुरालि र ब्यबस्थापन : शम्भु कुँवर र स्टुडियो : माला श्री रहेको छ। भने यास गित लाई गुरुआमा स्मिृति तिमिल्सिना को निर्देशन अनि करिस्मा ढ्काल सजिना सिवाकोटी राहुल साहि को नृत्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार