ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ट २० छनोट
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २३:३१:५५
३१ साउन, काठमाडौं । वाई वाई ग्लोकल टीन हिरो नेपाल आठौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोर किशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ र उक्त सुची सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिएको हो । देशभरिबाट आएको ६४८ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । २० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन ।
ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन“हरेक नयाँ बर्षसंगै नयाँ प्रतिभावान किशोर किशोरीहरु ग्लोकलसँग जोडीने गर्छन् । नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचन गराउन पाउदा हामी उत्साहित छौं ।”
यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
आमोद पौडेल, रुपन्देही, प्राविधिक कार्यकर्ता
आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
विधाता पाठक, नुवाकोट, सामाजिक कार्यकर्ता
विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
बिनिता ढकाल, गोरखा, सामाजिक उद्यमी
विष्णुकुमार शाह, धनुषा, शिक्षा अभियन्ता
दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
गंगा साह, महोत्तरी, महिला शिक्षा कार्यकर्ता
कुणाल साह, मोरङ, प्राविधिक–अन्तरप्रेनर
लकी साह, महोत्तरी, प्राविधिक उत्साही
निश्चल सिंह विष्ट, धनकुटा, इकोप्रिन्योर
पृथका श्रेष्ठ, चितवन, सामाजिक अभियन्ता
राहुल मण्डल, धनुषा, प्राविधिक शिक्षाविद्
राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
रञ्जन शंकर, तेह्रथुम, क्त्भ्ः शिक्षा अधिवक्ता
सम्पन्न ज्योति तुलाधर, काठमाडौं, शिक्षा अभियन्ता
समृद्धि देव, मकवानपुर, कलाकार
संस्कृति दुवाडी, काठमाडौं, लैङ्गिक कार्यकर्ता
सर्वज्ञ भट्टराई, काठमाडौं, स्वास्थ्य कार्यकर्ता
सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
साथै उत्कृष्ट ६ को घोषणा अगस्ट १९ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् । देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन ।
ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौंस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल, रियल, यमआइ र डिश होमस इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कसस मिडिया पार्ट्नर, द हिमालयन टाईम्सस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, विस्तारा र यति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर चोइस रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार