९ आश्विन २०७९, आईतवार

ठेक्काको सात वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य सडक

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १७:२०


१ भदौ, काठमाडौं ।   कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि धुलाम्य रहेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–बिपी चोकखण्ड । सडक कालोपत्र गर्न ग्राभेल गरिएको ६ महिनासम्म पनि काम हुनसकेको छैन । सात वर्षदेखि कालोपत्र नहुँदा यात्रु धुलो र हिलोमा यात्रा गर्न बाध्य छन् ।  तस्बिर: पूर्णप्रसाद मिश्र/रासस


247
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा