९ आश्विन २०७९, आईतवार

पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार २१:११


१ भदौ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । आज मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएकी छिन् ।


1.16k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा