नेपालमा डेंगुका कारण २९ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज ८, २०७९ आइतबार ०:२:८
८ असोज, काठमाडौं । नेपालमा हालसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो। गत साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार अहिले ७६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेको छ ।
डेंगुका कारण २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशका मात्रै १७ हजार ७३१ जना डेंगुका बिरामी देखिएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा २८२१ जनामा डेंगु देखिएको छ ।
डेंगुसँग मिल्दाजुल्दा लक्षण देखिएका धेरै बिरामीहरु परीक्षण गर्न वा स्वास्थ्य संस्थामा नगई घरमै बसिरहेको देखिन्छ। यो हेर्दा माथि उल्लेखित भन्दा डेंगु संक्रमणको अवस्था धेरे बढी रहेको अनुमान लगाउन सकिन्छ।
नियन्त्रणका लागि प्रयासहरु भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । तर पनि केस बढ्दो अवस्थामै देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार