१८ मंसिर २०७९, आईतवार
लघुवित्त

धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

प्रकाशित मिति :  ४ कार्तिक २०७९, शुक्रबार १४:२७


४ कात्तिक, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल मार्फत हुने भएको छ । धौलागिरी लघुवित्तको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका काम अब सनराइज क्यापिटलले गर्नेछ । यसले केही समयअघि मात्र आईपीओ जारी गरेको हो भने बिहीबार मात्रै कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा