सशस्त्र बलका असई हत्या घटनामा जवान खत्रीलाई जेल पठाइयाे
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १७:२८:८
२९ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या आरोपमा कर्तव्य ज्यान कसुरमा मुद्दा खेपिरहेका सशस्त्रकै जवान होमबहादुर खत्रीलाई मुद्दो अन्तिम टुंगो नलागिञ्जेलसम्मका लागि जेल पठाइएको छ ।
असई यादवको हत्यामा जवान खत्रीको संलग्नता पाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले खत्रीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि चलाइएको मुद्दामा अदालतको आदेशमबाट जेल चलान गरिएको हो ।
व्यक्तिगत रिसिइबीका कारण असई यादवको हत्या गरेको अनुसन्धानबाट खुलेको मिसिल तयार पारिएकाे छ ।
सशस्त्रको गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भइ बोर्डर आउटपोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते मृत भेटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार