१८ मंसिर २०७९, आईतवार
सुदूरपश्चिम प्रदेश

कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना एमालेका तारालाई पछ्याउँदै

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १३:३८


६ मंसिर, धनगढी । कञ्चनपुर–१ मा जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी केन्द्रकी बिना मगरलाई पछि पारेका छन् ।

उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी ्मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन् ।

सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर २०७४ को आमनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा