१८ मंसिर २०७९, आईतवार
राजनीति

काठमाडौं ३ मा कांग्रेस उम्मेदवार चालिसेलाई अग्रता

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १७:१८


६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नंं. ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्धन्द्धीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १० हजार ६ सय एक ल्याएका छन् ।

 उनका निकटतम्र प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णबहादुर राईले आठ हजार ३२ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार हजार दुई सय १८ मत ल्याएका छन् । यहाँ कुल ३९ हजार ९० मत खसेको थियो ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा