१८ मंसिर २०७९, आईतवार
लुम्बिनी प्रदेश

रुपन्देही २ ‘क’ बाट प्रदेशसभा सदस्यमा एमालेका लिला गिरी विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ०९:४७


८ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउदै १७ हजार ६ सय ३२ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार नौ सय ९८ मत प्राप्त गरेका छन् ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा