१८ मंसिर २०७९, आईतवार
कर्णाली प्रदेश

सुर्खेत २ ‘क’ प्रदेशसभामा एमालेका यामलाल कँडेल निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ०९:५९


८ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल निर्वाचित भएका छन् । बिहीबार बिहान आएको मत परिणाम अनुसार एमालेका उम्मेदवार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएका थिए । कँडेलले १६१ मतान्तरले शाक्यलाई पराजित गरेका हुन ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा