१८ मंसिर २०७९, आईतवार
बाग्मती प्रदेश

ताप्लेजुङ क्षेत्र ‘क’ मा एमालेका तिलकुमार मेन्याङ्बो भारी मतले निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १२:१५


८ मंसिर, काठमाडौं । एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा क्षेत्र ‘क’ मा नेकपा एमालेका तिलकुमार मेन्याङ्बो भारी मत सहित निर्वाचित भएका छन् ।

उनले गठबन्धनका तर्फबाट नेकपा एकिकृत समादबादीका खेमबहादुर वनेमलाई ४ हजार ३९ मतको अन्तरले पराजित गरे ।

यहाँ खसेको कुल २५ हजार ६७६ मध्ये तिलकुमार मेन्याङ्बोले १२ हजार ७७२ मत प्राप्त गरेका छन्, भने वनेमले ८ हजार ७३३ मत प्राप्त गरेका थिए ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा