लाइसियम र ग्लेडस्टोन क्वाटरफाइनल प्रवेश
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:३३:४७
१४ मंसिर, काठमाडौं । लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका निखिल कार्कीले २ तथा सम्यम कालु, सोहन राजवाहक र सुहान कासुलाले १–१ गोल गरे ।
बधबारको खेलसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्लेडस्टोन भेट आायेजक नेक्सससंग हुनेछ भने लाइसियमले नेपालटार विरुद्ध खेल्ने छ । बाँकी क्वाटरफाइनल लोयल्टी एकेडेमी र अर्किड तथा श्री सञ्जय साइ मन्दिर र बेस्ट ग्रुप भिजन एकेडेमीबीच हुनेछ । क्वाटरफाइनल खेल शनिबारदेखि सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार