अविनाश र रचनाको जानी नजानीमा रन्जित र धनमायाको प्रेम
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १९:३५:४४
१५ मंसिर, काठमाडौं । गायक अविनाश थापामगर र गायिका रचना रिमालको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘जानी नजानी माया गरेनी ’को भिडियो यतिबेला बजारमा आएको छ । रचना पछिल्लो समय चर्चामा रहेकी गायिका हुने भने अविनाश उदाउँदै गरेका उम्दा गायक हुन् ।
यो गीतलाई गायक अविनाशसँगै अजय कार्कीले लेखेका हुन् । जसमा संगीत अविनाश आफैंले गरेका छन् । यसमा सुनिल राईको संगीत संयोजन छ । राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेको यो गीतको भिडियोलाई अजय कार्की स्टल नं। २५६ च्यानलबाट रिलिज गरिएको छ ।
यो गीतको भिडियोमा मोडल रन्जित सिन्जाली मगर र धनमाया सोती मगरले अभिनय गरेका छन् । रन्जित आधा दशकदेखि म्युजिक भिडियो मोडलका रुपमा स्थापित छन भने धनमाया पछिल्लो समय टिक टकमा लोकप्रिय छिन् । भिडियोमा यी दुईको जोडी निकै सुहाएको छ ।
लामो समयदेखि विवाह गर्छु भन्ने योजना बुनेका प्रेमीले बिदेशबाट आएर विवाह नै नगरी फेरी बिदेश जाने अबस्था आएपछि प्रेमीका र प्रेमीले गरेको गुनासोलाई यो भिडियोमा कथानक रुपमा प्रस्तुत गरिएको छ ।
दिब्यराज सुवेदीको छायाँकन रहेको यो भिडियोलाई वीरेन्द्र भाट विपिनले सम्पादन गरेका हुन् । जसमा प्रिती श्रेष्ठको सृँगार छ । भिडियोको निर्देशन गीतकार डब्बु क्षत्रीद्धारा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार