१३ माघ २०७९, शुक्रबार

चीनले ट्युनिसियाको विकास मार्गलाई समर्थन गर्ने

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १३:२२


२३ मंसिर, एजेन्सी । चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बताएका छन ।

साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गरेका छन ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता