१३ माघ २०७९, शुक्रबार

पश्चिमी देशहरू रुसलाई नष्ट र विभाजन गर्न खोजिरहेका छन् : भिक्टर बाउट

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १६:३३


२३ मंसिर, एजेन्सी । अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरसँग कैदी साटासाटमा रिहा भएका रुसी हतियार व्यापारी भिक्टर बाउटले शुक्रबार क्रेमलिन सञ्चालित सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै पश्चिमी देशहरूले रुसलाई नष्ट र विभाजन गर्न खोजिरहेको बताएका छन् ।

‘पश्चिमाको विश्वास छ कि उनीहरूले हामीलाई सन् १९९० मा समाप्त गर्न सकेनन् जति वेला सोभियत संघ विघटन हुँदै थियो तर अहिले उनीहरू हामीलाई विभाजन गरेर नष्ट गर्न सकिन्छ कि भनेर लागेका छन्’ बाउटले भने।


299
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता