१३ माघ २०७९, शुक्रबार

कोदो कुट्दै एक किसान

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १६:५५


२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा कोदोको दाना निकाल्नका घाममा सुकाएर कुट्दै एक किसान । कोदो मुख्य बाली भएकाले रोटी, केक, मिष्ठान तथा विषेश गरेर पियपदार्थ (कोदोको जाँड र रक्सी) बनाउनमा उपयोग हुँदै आएको छ । तस्बिर:  दिलकुमार लिम्बू: रासस


234
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता