१३ माघ २०७९, शुक्रबार

जनमत पार्टीलाई प्रदेशसभातर्फको समानुपातिकमा ९ सिट

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १७:४४


२३ मंसिर, काठमाडौं । मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टी नेपालले समानुपातिकमा सात सिट पाएको छ । कुल १९,५२,९४९ मतमध्ये जनमतले ३,२९,१७७ मत पाएको छ ।

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ । गण्डकी प्रदेश सभामा कुल ९,४२,७९८ मतमध्ये ८१,६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो ।

यो पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता