टेलिकमको ‘फाइभ जी’ परीक्षण रोकियो
नेपालबहस संवाददाता
पुस १७, २०७९ आइतबार २१:३:५०
१७ पुष, काठमाडौं । नेपाल टेलिकमले आजदेखि गर्ने भनिएको ‘फाइभ(जी सेवा’को परीक्षण स्थगित गरेको छ ।
पूर्वनिर्धारित तालिकाअनुसार टेलिकमले पुष १७ गतेदेखि यो सेवा परीक्षणमा लैजाने भनिएपनि ट्रायल रोकेको हो ।
टेलिकमले फाइभ(जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ(जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । फाइभजी चल्ने मोबइलको संख्या न्यून देखिएपछि स्थगन गरिएको जनाइएको छ ।
परीक्षण गर्न लागेको २६ सय मेगाहर्जमा चल्ने ५ जी डिभाइस स्थानीय बजारमा न्यून संख्यामा भेटिएकोले परीक्षण तत्कालका लागि स्थगित गरिएको उनले बताए ।
टेलिकमले १ जनवरी अर्थात पुष १७ गतेबाट फाइभ(जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीका सबै काम पूरा भएको जनाएको छ ।
सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने उच्च डाटा सुविधा हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन
पुष १८, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार