२४ माघ २०७९, मंगलवार

महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश दिने

प्रकाशित मिति :  २६ पुष २०७९, मंगलवार १३:०९


२६ पुष, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले शेयरधनीहरुका लागि ४७.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित २.५० प्रतिशत नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा