ढाका म्याराथनमा पुष्पालाई स्वर्ण
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १८:३३:२८
६ माघ, काठमाडौं । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेख मुजीम ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण हात पारेकी छन् ।
४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै ढाका म्याराथनमा दास्रोपल्ट उपाधि उचालेकी हुन् ।
प्रतिस्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो र नेपालकी विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् । विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् ।
यसअघि १३औं सागमा उनले २ घण्टा ५० मिनेट ११ सेकेन्डको टाइमिङसहित रजत जितेकी थिइन् । स्वर्णसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) पुरस्कार पाएकी छन् ।
महिला म्याराथनमा राष्ट्रिय कीर्तिमान भने कान्छी माया कोजुको नाममा छ । काठमाडौंमा भएको प्रतियोगितामा उनले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक र सन्तोषीले जिते हाफ म्याराथनको उपाधि
चैत १०, २०८० शनिबार
ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
चैत ९, २०८० शुक्रबार
तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार