१३ माघ २०७९, शुक्रबार

‘मेरो यात्रा’ कविता संग्रह लोकार्पण

प्रकाशित मिति :  ८ माघ २०७९, आईतवार १५:०२


८ माघ, सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता संग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए ।

लोकार्पित कृतिमा डा दीपकप्रसाद न्यौपानेले समीक्षा गर्नुभएको थियो । भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचित लेखक आचार्यले लामो समयसम्म सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन गरेको थियो। कार्यक्रममा सहभागी साहित्यकारले आफ्ना कविता, लघुकथा, कृतिभित्रका कविता, गजल, मुक्तक र हाइकु वाचन गरेको थियो ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा