२४ माघ २०७९, मंगलवार
लघुवित्त

कालिका लघुवित्तले १९ प्रतिशत बोनस शेयर वितरण गर्ने

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १७:३८


९ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, उक्त बोनस शेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । प्रस्तावित बोनस शेयर नियामक नेपाल राष्ट्र बैंक र कालिकाको आगामी वार्षिक साधारणबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा