१३ माघ २०७९, शुक्रबार

पर्यटकीय ठाउँ तारेभिर

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १४:२६


९ माघ, काठमाडौं । काठमाडौको गोकर्णश्वर नगरपालिका–३ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी भेगमा अवस्थित पर्यटकीय गाउँ तारेभिर । यस गाउँमा पर्यटकका लागि होमस्टे ‘घरबास’ पनि रहेको छ । यस ठाउँबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर ः हरिराम भेटुवाल÷रासस


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा