२४ माघ २०७९, मंगलवार

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाका लागि सुझाव

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १६:११


Nepal Rastra Bank

९ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ।

केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो । राय सुझाव बैंकको अनुसन्धान विभागको इमेल ठेगनामा पठाउन राष्ट्र बैंकले जनाएको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा