२४ माघ २०७९, मंगलवार

प्रि ओपन सेसनमा नेप्से सामान्य सुधार

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार ११:४७


१० माघ, काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएके छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको छ ।

यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रुपैयाँको शेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा