२०० करोड रुपैयाँको क्लब बादशाह कलाकार को-को हुन् ?
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १७:५४:५७
१६ माघ, मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ ।
सलमान खान
सलमान खान यो सूचीको पहिलो स्थानमा छन् । उनले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाउने ६ फिल्म दिएका छन् ।
आमिर खान
आमिर दोस्रो नम्बरमा पर्छन् । उनले दुई सय करोड रुपैंयाँ भन्दा बढी कमाउने ४ फिल्म दर्शकलाई दिएका छन् ।
शाहरुख खान
शाहरुखले बलिउडमा यस्ता तीन फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाएको छ । जसमा ‘पठान’, ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ छन् ।
अजय देवगन
अजयले बक्सअफिसमा ३ यस्ता फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो ।
अक्षय कुमार
अक्षय सूचीमा चौथो नम्बरमा पर्छन् । उनले दुई पटक दुई सय करोड बक्सअफिस कलेक्सन गरेको फिल्म दर्शकलाई दिएका थिए ।
रणवीर सिंह
रणवीर सिंहले अभिनय गरेका दुई फिल्मले बक्सअफिसमा दुई सय करोडको स्वाद चाखिसकेका छन् ।
रणवीर कपुर
रणवीरले पनि बक्सअफिसमा दुई पटक दुई सय करोडको क्लबमा आफूलाई उभ्याइसकेका छन् ।
शाहिद कपुर
शाहिद अभिनित २ फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ बढी कमाई गरिसकेको छ ।
अभिषेक बच्चन
अभिषेकको पनि दुई फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ कमाई गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार