कार्तिक र कृतिको फिल्म ‘शहजादा’को रिलिज मिति सर्यो
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १९:४९:३२
१७ माघ, मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो नयाँ फिल्म ‘शहजादा’को प्रमोसनमा व्यस्त छन् । उनी अभिनेत्री कृति सेननका साथ फिल्म प्रमोसनमा व्यस्त भएका हुन् । आगामी फेब्रुअरी १० मा रिलिजको तयारीमा रहेको ‘शहजादा’ अब फेब्रुअरी १७ मा रिलिज हुने भएको छ ।
थिएटरमा अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को कमाई जबरदस्त भइहँदा यो अवस्थामा हल पाउने सम्भावना कम भएपछि निर्माण पक्षले ‘शहजादा’लाई एक हप्तापछि सारेको हो ।
व्यापार विश्लेषक तरुण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा कार्तिक र कृतिको फिल्म ‘शहजादा’को रिलिज मिति सरेको उल्लेख गरेका छन् । ‘शहजादा १० फेब्रुअरीमा नभई १७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको रिलिज मितिलाई एक हप्ता पछाडि सार्नुमा शाहरुखको फिल्म ‘पठान’लाई प्रमुख कारण मानिएको छ’, उनले ट्वीट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार