आशा लघुवित्तको संस्थापक शेयर किन्ने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १७:३२:१९
२४ माघ, काठमाडौं । आशा लघुवित्तको संस्थापक सेयर किन्ने अन्तिम दिन मंगलबार रहेको छ । मंगलबार १ लाख ७० हजार ३७५ कित्ता संस्थापक शेयर किन्ने अन्तिम दिन हो । कम्पनीको कार्यालय समयभित्रमा उक्त लघुवित्तमा आवेदन दिन सकिनेछ ।
प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकेको र ३८० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले सो रकमभन्दा बढी मूल्य स्वीकार गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
शेयर खरिद गर्दा न्यूनतम ५० हजारदेखि अधिकतमसम्म सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदकहरुले कम्पनी तथा विभिन्न संघ संस्थाहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौमा आवेदन पेश गर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार