एमालेकाे सचिवालय बैठक मुख्यालयमा जारी
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २०:६:४
२६ माघ, काठमाडौंं । सत्ता सझेदार दल नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ । बैठक आज दिउँसो २ बजे सुरु भएको हो ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सचिवालय बैठक बसेको जनाइएको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा एमालेको सचिवालय बैठक बसेको हो ।
साथै सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा केन्द्रित छ । संयन्त्रको बैठक आजै ३ बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओली संयन्त्रका संयाेजक हुन् ।
सचिवालय बैठकमा अध्यक्ष ओलीसहित सचिवालयका सबै सदस्यहरू उपस्थित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च आइपुग्दा सात बजे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार